नरेन्द्र रावलको शब्द र नरेन्द्र रावल, डम्मर रोकायाको संगीतमा नरेन्द्र रावल र लोकप्रिय गायिका टिका पुनको आवाजमा रहेको छ । गितमा माया प्रेमको भावसंगै कृषि क्षेत्रको बारेमा चर्चा गरिएको छ ।
विदेश जानु भन्दा पनि नेपालमै बसेरै केहि गर्नु पर्छ भनेर चेतनामुलक गित मार्फत सन्देश दिईएको छ । राम नेपालीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रावल र गायत्री भण्डारीको अभिनय रहेको छ ।
अनुप बि।क।ले छायाङ्कन गरेको म्युजिक भिडियोलाई अमित बि।क।ले सम्पादन गर्नु भएको छ । श्रीराम फिल्मसमा दृष्य निर्माण भएको यो म्युजिक भिडियो गायक रावलको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
"/> फागुन २२, अछाम ।नरेन्द्र रावलको शब्द र नरेन्द्र रावल, डम्मर रोकायाको संगीतमा नरेन्द्र रावल र लोकप्रिय गायिका टिका पुनको आवाजमा रहेको छ । गितमा माया प्रेमको भावसंगै कृषि क्षेत्रको बारेमा चर्चा गरिएको छ ।

">